आपत्कालीन शासनको सिकाइ
भोटेकोशी र त्रिशूली नदीमा विनाशकारी बाढी आउँदा मानिसहरू पानीबाट जोगिन सडकमा दौडिरहेका थिए भने कतै छतमा शरण लिन बाध्य थिए। सामाजिक सञ्जालमा सार्वजनिक दृश्यहरूले बाढीको भयावहता र जनमानसमा फैलिएको त्रास प्रस्ट पारे। यी दृश्यले एउटा गम्भीर प्रश्न उब्जाउँछन्– चेतावनी र स्थानीय परिचालन सुरु भइसकेको अवस्थामा पनि मानिसहरू किन अन्तिम क्षणसम्म जोखिम क्षेत्रमै थिए ? मनसुन सुरु हुँदा मैले आफ्नो अघि
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







